बेजिंगस्टक मल्टिकल्चरल फोरमको अध्यक्षमा शिवजी श्रेष्ठ

लण्डन । नेपालीहरूले बिदेशमा पनि आफ्नो प्रभावशाली उपस्थिति देखाउने क्रम बढ्दो छ । बिदेशमा व्याबसाय, अध्ययनसँगै बिभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा नेपालीहरू नेतृत्व तहमा पनि स्थापित भइरहेका छन् । यसै क्रममा सोमबार भएको बेजिंगस्टक मल्टिकल्चरल फोरमको ट्रष्टीहरूको बैठकले शिवजी श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गरेको छ । यसअघि लामो समय भारतीय र क्यारेबियन नेतृत्वको … Continue reading बेजिंगस्टक मल्टिकल्चरल फोरमको अध्यक्षमा शिवजी श्रेष्ठ